प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज आउँदै - News Beat Nepal

Tuesday, February 28, 2017

प्रतिबन्धित भारुको समस्या समाधान गर्न रिजर्भ बैंकको टोली आज आउँदै

 

काठमाडौं – प्रतिबन्धित ५ सय र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न भारतीय टोली मंगलबार (आज) नेपाल आउने खबर आजको नागरिकमा छ ।

रिजर्भ बैंक अफ इन्डियााको उक्त टोलीले नेपाल राष्ट्र बैंकका उच्च अधिकारी भेटेर प्रतिबन्धित भारुको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।

भारतको उक्त टोलीले नेपालमा रहेका प्रतिबन्धित नोटको व्यवस्थापन कसरी गर्ने भन्नेमा छलफल गर्ने र निष्कर्षमा पुग्ने बताइएको छ ।

**//facebook ads
loading...
adnow

No comments:
Write Reviews

Earn mony from your website

Propellerads