काठमाडौ–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विभिन्न चेतावनी दिँदै आन्दोलन गर्दै आएपनि आफ्नो अडानमा कायम नरहेको पाइएको छ ।
मोर्चाले विगतमा कहिले सविधानसभा परित्यागको धम्की दियो भने कहिले काठमाडौ छाड्ने चेतावनी दियो । तर, मोर्चाको न हुनै अडान कायम रहन सक्यो न कार्यान्वयन गराउनै सक्यो ।
मधेशी दलका नेताहरुले अहिले दुईटा मोर्चा हाँकिरहका छन् । संघीय समाजवादी फोरम नेपालका अधयक्ष उपेन्द्र यादव संयोजक रहेको संघीय गठबन्धन, जसमा आदिवासी जनजाति, खस आर्यहरुको संगठन पनि आवद्ध रहेको छ । अर्को संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जसमा मधेशका सातवटा दल मात्र सहभागि छन् जो संसदमा पनि छन् ।
यी दुईबाट मोर्चाले विभिन्न समयमा विभिन्न निर्णय गरेको छ । तर कार्यान्वन र अडान फितलो छ ।

loading...
adnow
No comments:
Write Reviews